डिएक्सएन विश्वका सबै मानिसहरुलाई(बहुस्तरिय) स्वरोजगारको अवसर दिने एक मलेसियन कम्पनी हो । डिएक्सएनको स्थापना सन् १९९५ मा डाटो डा. लिम सिउ जिन (Dr. Lim Siow Jin) द्वारा स्थापित गरिएको थिये । प्रकृतिले बनाएको चमत्कारी जडीबुटी ‘गानोदर्मा’लाई विश्वबजारमा एमएलएमको सिस्टमबाट विश्वका सबै वर्गका मानिसहरुलाई सजिलै उपलब्ध गराउने कम्पनी हो डिएक्सएन ।
No comments:
Post a Comment